बुधवार, 6 जून 2012

हदीस ५ (चालिस हदीस नेपालीमा अनुवाद)

उम्मुल मोमिनीन उम्मे अब्दुल्लाह आइशा रज़ियल्लाहु अन्हाबाट बयान गरिएकोछ, वहाँ भन्नु हुन्छ, मलाई अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः-जो कोही पनि हाम्रो यस धर्ममा नयाँ चीज लागु गर्न खोज्छ जुन त्यसमा पहिले देखि थिएन त्यसलाई रद्द गरिन्छ । (हदीस-बुखारी, मुस्लिम)
अर्को ठाउँमा भनिएकोछः-जो कसैले यस्तो कार्य गर्छ, जुन हाम्रो धर्मसँग सम्बन्धित नियममा छैन भने त्यो स्वीकार्य हुँदैन ।(मुस्लिम)

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें