सोमवार, 11 जून 2012

हदीस ८ (चालिस हदीस नेपालीमा अनुवादीत)


इब्ने उमर रजियल्लाहु अन्हुले बर्णन गर्नु हुन्छ कि अल्लाहको रसूल सल्लाल्लाहु अलैही व सल्लमले भन्नुभयो- मलाई हुकुम दिनुभयो कि म मानिसहरुसँग लडाई गर्नु यहाँसम्म कि उनिहरु यस कुराको गवाही दिउँन कि अल्लाहको सिवाय कोही सत्यपूजनिय छैन र मुहम्म्द सल्ल अल्लाहको रसूल हुन्, साथै नमाज पढ्नु, र जकात दिनु, यदि यस्तो गर्छ भने मबाट उनिहरु आफ्नो रगत र माल पनि सुरक्षा गर्नेछन्,यो नै ईस्लामिक हक र माग हो । र उनको हिसाब अल्लाह तआलाको जिम्ममा हुनेछ (बुखारि, मुस्लिम्)

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें