बुधवार, 20 जून 2012

हदीस १२ (नेपालीमा अनुवादीत चालिस हदीस)

अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो,वहाँ भन्नु हुन्छ अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु  अलैहि  सल्लमको भनाई छ,त्यो मानिसमा इस्लामी खुबी र सफलता छ जसले वेकारको चीज छोडिदिन्छ । यो हदीस हसन हो, तिर्मिज़ीले पनि यस हदीसलाई यसरी नै बयान गरेकाछन् ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें