इब्ने अब्बास रज़िले बर्णन गर्नु भएको हो,वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको भनाई छः
अल्लाहले मेरो लागि मेरो अनुयायीको गल्ति र भूल-चूकलाई माफ गरि दिनु भएको छ ।
यो हदीस हसन हो, यसलाई इब्ने माजा र बैहक़ीले वर्णन गर्नु भएको हो । - बुखारी
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें