अबू मुहम्मद अब्दुल्लाह बिन अम्र रज़िबाट वर्णन गरिएको हो, वहाँ भन्नु हुन्छ कि अल्लाहको रसूल सल्ल. ले भन्नुभयो-
तिमीहरु मध्ये कुनै पनि एक जना मानिस पनि आस्था राख्न सक्दैन,जब तक कि तिमी उसको इच्छा चीजको अधिनमा नहुनु जुन मैले ल्याएको छु ।
यो हदीस हसन सही हो । यसलाई हामीले किताबबुल हुज्जतबाट सही इस्नादको साथ वर्णन गरेको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें