इब्ने उमर रज़िबाट वर्णन गरिएको छ,वहाँ भन्नु हुन्छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले मेरो काँधमा समाएर भन्नु भयो- संसारमा अपरिचीत र यात्री जस्तो हुनु ।
इब्ने उमर रज़ियल्लाहु अन्हु वर्णन गर्नु हुन्छ-
जब साँझ भयो त बिहानीको प्रतिक्षा नबस र जब बिहान हुन्छ त साँझको प्रतिक्षा नबस र आफ्नो स्वास्थ्यको स्थितीको ख्याल गर बिमारीको हुनु भन्दा पहिला, मृत्यु हुनु भन्दा पहिला जीवनलाई राम्रो काममा प्रयोग गर । - बुखारी
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें