मुआज बिन जबल रज़ियल्लाहु अन्हुले बयान गर्दै भन्नु हुन्छ,- मैले विन्ती गरे, ए अल्लाहको रसूल सल्ल. ! मलाई कुनै यस्तो काम बताउनुहोस् जुन मलाई जन्नत (स्वर्ग) प्रवेश गराओस् र जहन्नमको आगोबाट बचाओस् । वहाँले भन्नुभयो,तिमीले धेरै ठूलो चीजको बारेमा सोध्यौ,यो उसको लागि सजिलो छ जसको लागि अल्लाहले सजिलो बनाउनु भएको छ । तिमी अल्लाहको प्रार्थना गर, अल्लाहको साथ कसैलाई समान न बनाउ । नमाजलाई नियमित पुरा गर, जकात दिनु, रमजानको रोजा राख, र अल्लाहको घर (खान ए काबा) को हज (तिर्थ यात्रा) गर । फेरि वहाँले भन्नुभयो । के म तिमीलाई भलाईको बाटो नदेखाऊ ? रोजा ढाल (सुरक्षा गर्ने चीज) हो, सदका (दान) ले पापलाई मेटाउँछ जसरी पानीले आगोलाई निभाउँछ । कुनै व्यक्तिले आधी रातमा उठेर नमाज पढ्छ र अल्लाहको नाम जप्छ भने त्यसबखत उसको शरीर ओछ्यानबाट अलग हुन्छ । उसले आफ्नो पालनकर्ताको डर र आशाको साथ बिन्ती गर्दछ । जे जति अल्लाहले दिएको छ त्यसबाट खर्च गर्छ,फेरि जुन चीज उसको आँखाको ठण्डक उनको कामको बदलामा लुकाएर राखेको छ त्यो कुनै मानिसलाई थाह छैन (सूरः सज्दा १६, १७) फेरि भन्नुभयो, के म तिमीलाई धर्मको भाग र त्यसको स्थान र त्यसको सबै भन्दा उच्च स्थान न बताऊँ ? मैले बिन्ती गरे, ए अल्लाहको रसूल ! कृपा होस्, वहाँले भन्नुभयो धर्मको सिरा इस्लाम हो, उसको स्तम्भ नमाज़ र त्यसको सबैभन्दा उच्च भाग जिहाद हो । फेरि भन्नुभयो, के म तिमीलाई यि सबैलाई काबुमा राख्नेवाला चीजको बारेमा खबर नदिउँ ? मैले विन्ती गरे किन नभन्नु ए अल्लाहको रसूल ! वहाँले आफ्नो जिब्रो समाएर भन्नुभयो, यसलाई रोकेर राख । मैले भने, ए अल्लाहको नबी ! के जे जति हामी भन्दछौं त्यसमा हामीलाई सजाय हुन्छ ? तिम्री आमाले तिमीलाई गुमाइन ! ए मुआज़ ! के अरु पनि कुनै चीज यस्तो छ जसले मानिसलाई उधोमुन्टो पारेर जहन्नम (नर्क) मा झार्दछ य भन्नुभयो, निहुर्याएर उधोमुन्टो पारेर फेरि सिवाए उनको मुख उघार्दा जति भाग देखिन्छ ? यसलाई तिर्मिज़ीले बयान गरेका हुन र भनेका छन् यो हदीस हसन सही हो "जो व्यक्ति ज्ञान हासिल गर्न त्यस बाटोमा हिड्दछ, यसको बदला उसको लागि ईश्वरले स्वर्ग जाने बाटो सजिलो गराउनु हुन्छ, जब मानिसहरु अल्लाहको घर(मस्जिद)मा जम्मा भएर अल्लाहको किताब पढ्ने र सिक्ने गर्छ अल्लाहले उनिहरुलाई शान्ति र सन्तुष्टी प्रदान गर्नु हुन्छ, अल्लाहको दयाले उनिहरुलाई ढाक्दछ र फरिश्ताले उनिहरुको सुरक्षा गर्दछन् र अल्लाहले उनिहरुको बारेमा आफ्नो साथमा रहेका (फरिश्ता) हरुसँग याद गर्नु हुन्छ"
शनिवार, 10 नवंबर 2012
हदीस २९ (नेपालीमा अनुवादीत चालिस हदीस)
मुआज बिन जबल रज़ियल्लाहु अन्हुले बयान गर्दै भन्नु हुन्छ,- मैले विन्ती गरे, ए अल्लाहको रसूल सल्ल. ! मलाई कुनै यस्तो काम बताउनुहोस् जुन मलाई जन्नत (स्वर्ग) प्रवेश गराओस् र जहन्नमको आगोबाट बचाओस् । वहाँले भन्नुभयो,तिमीले धेरै ठूलो चीजको बारेमा सोध्यौ,यो उसको लागि सजिलो छ जसको लागि अल्लाहले सजिलो बनाउनु भएको छ । तिमी अल्लाहको प्रार्थना गर, अल्लाहको साथ कसैलाई समान न बनाउ । नमाजलाई नियमित पुरा गर, जकात दिनु, रमजानको रोजा राख, र अल्लाहको घर (खान ए काबा) को हज (तिर्थ यात्रा) गर । फेरि वहाँले भन्नुभयो । के म तिमीलाई भलाईको बाटो नदेखाऊ ? रोजा ढाल (सुरक्षा गर्ने चीज) हो, सदका (दान) ले पापलाई मेटाउँछ जसरी पानीले आगोलाई निभाउँछ । कुनै व्यक्तिले आधी रातमा उठेर नमाज पढ्छ र अल्लाहको नाम जप्छ भने त्यसबखत उसको शरीर ओछ्यानबाट अलग हुन्छ । उसले आफ्नो पालनकर्ताको डर र आशाको साथ बिन्ती गर्दछ । जे जति अल्लाहले दिएको छ त्यसबाट खर्च गर्छ,फेरि जुन चीज उसको आँखाको ठण्डक उनको कामको बदलामा लुकाएर राखेको छ त्यो कुनै मानिसलाई थाह छैन (सूरः सज्दा १६, १७) फेरि भन्नुभयो, के म तिमीलाई धर्मको भाग र त्यसको स्थान र त्यसको सबै भन्दा उच्च स्थान न बताऊँ ? मैले बिन्ती गरे, ए अल्लाहको रसूल ! कृपा होस्, वहाँले भन्नुभयो धर्मको सिरा इस्लाम हो, उसको स्तम्भ नमाज़ र त्यसको सबैभन्दा उच्च भाग जिहाद हो । फेरि भन्नुभयो, के म तिमीलाई यि सबैलाई काबुमा राख्नेवाला चीजको बारेमा खबर नदिउँ ? मैले विन्ती गरे किन नभन्नु ए अल्लाहको रसूल ! वहाँले आफ्नो जिब्रो समाएर भन्नुभयो, यसलाई रोकेर राख । मैले भने, ए अल्लाहको नबी ! के जे जति हामी भन्दछौं त्यसमा हामीलाई सजाय हुन्छ ? तिम्री आमाले तिमीलाई गुमाइन ! ए मुआज़ ! के अरु पनि कुनै चीज यस्तो छ जसले मानिसलाई उधोमुन्टो पारेर जहन्नम (नर्क) मा झार्दछ य भन्नुभयो, निहुर्याएर उधोमुन्टो पारेर फेरि सिवाए उनको मुख उघार्दा जति भाग देखिन्छ ? यसलाई तिर्मिज़ीले बयान गरेका हुन र भनेका छन् यो हदीस हसन सही हो
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें