बुधवार, 26 दिसंबर 2012

हदीस –३७ (नेपालीमा अनुवादीत चालिस हदीस)

इब्ने अब्बास रज़ियल्लाहु अन्हुमाले बर्णन गर्नु भएको हो, वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो-  बेशक अल्लाहले पुण्यलाई र पापलाई लेखि दिएको छ, फेरि उसले यसलाई खोलि दिएका छन् जो मानिस कुनै पुण्य गर्नलाई पक्का इच्छा गर्दछ तर त्यो काम गरेन भने पनि अल्लाह तआला उसको लागि एउटा पुण्य लेखि दिनेछन्, र यदि उसको पक्का इच्छा  गरी त्यो काम गर्यो भने अल्लाहले आफ्नो साथ उसलाई दस पुण्य देखि सात सौ तक या यो भन्दा ज्यादा पनि प्रदान गर्ने छन् । यसको विपरित यदि कोही मानिस पाप कार्यको इरादा गर्छ तर उसले त्यो काम गरेन भने पनि अल्लाह आफ्नो साथ उसको लागि एक पुण्य पुरा लेखि दिनेछन् र यदि पापको इरादा गर्यो र त्यो पाप काम पनि गर्यो भने अल्लाह तआला उसको लागि बस एक पाप नै लेख्दछ ।                                                 - बुखारी, मुस्लिम  


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें