मंगलवार, 19 जून 2012

हदीस ११ (नेपालीमा अनुवादीत चालिस हदीस)


अबू मुहम्मद हसन बिन अबी तालिब(अल्लाहको रसूल मुहम्मदसल्लल्लाहु अलैहि व सल्लमको प्यारो नाती 
र उहाँको बास्नादार फूल) रज़ियाल्लाहू अन्हुले बर्णन गर्नुहन्छ मैले अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमबाट मैले सुनेर याद गरेको"त्यसलाई छोडी  देऊ जो तिमीलाई शंका लाग्छ | यसैले  की तिमीलाई कुनै शंकामा   नपारोस्।" यसलाई तिर्मिज़ी र नसईले बर्णन गर्नु भएको हो र  तिर्मिज़ीले 
भन्नुभयो, यो हदीस सही हसन हो | 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें